Friday, May 7, 2010

तेस्रो आन्दोलन - सुभद्रा भण्डारी (सोनिया)इजरायल


खै कस्तो माहोल हो नेपालको,

प्रतेक बर्ष बड्दै छ आन्दोलन ।

यो त तेस्रो चरणको आन्दोलन रे,

बड्दै छ एक आपसमा दुराचार

----टुक्रिदै छ आफ्नो-पन ।

-----५ बर्षको बालकले भन्छ ,स्कुल बन्द छ,

जाने गर्न आन्दोलन ।

जन्मिदा आन्दोलन ,हुर्किदा आन्दोलन,


बिकल्प छैन नसिकी आन्दोलन ।

-----बिजुली , पानी यातायात, छैन केही,

कस्तो जीवन कस्तो भार ।

मँहगीले त अझै चुलिदै छ,

बढ्दै छ दिन- दिन अत्याचार।

---आन्दोलन बाट आएको शान्ति पनि,

आन्दोलित नै हुने होला ?

कयौ सहिद बने ,धेरैले ज्यान गुमाए,

यो आन्दोलन पनि त्यस्तै त होला ?

--चकोँ घाम, गर्मीको चाप,

कहीले टुङिन्छ आन्दोलन ?

माहामारीको भय ,बिमारको त्रास,

खै त निकाश आन्दोलन ,बढ्दो छ झन्

-----नेपालका नेता जी हरु सबलाई,

अनाथालय र ब्रिद्धाश्रममा लगेर,तितुल फेर्न लगाउनु पर्ने ।

गोलभेडाको अचार र ढिडोको भोजन दिदै,

गिएरवाला साइकल सवारी साधन दिनु पर्ने ।

हात्तीछाप चप्पल ,त्यही पनि महँगो छ,

छैनन् सबै उपभोग गर्ने ?

मर्दा ओडाउने कात्रोको मोल तिर्न नसकेर,

नआवोस स्थिती नाङै दौडाउनु पर्ने ?

----ए तेस्रो चरणको आन्दोलन,

नलेखियोस एतिहासमा कहिल्यै अब चौथो चरण ।

शान्ति सु-ब्याबस्था ,अनी भेदभाब रहित,

गर सबलाई एकीकरण

---गर सबलाई एकिकरण ---

Tuesday, January 27, 2009

फोटो हेर्नुहोस ।

शान्ती बस्याल ।
विजय पन्थी,साबित्रा र सरिता ।

निरु पौडेल ।


सरिता,निरु र साबित्रा ।



विजय र निरु ।




Sunday, September 14, 2008

Happy Vacation - to Vijay

Dear Bijay bhai,
I hope you will enjoy your vacation to the fullest... You may be more than happy to be together with your family. I can feel the momentum with your family, relatives and friends.
Khet Raj from Doha Qatar - www.khetrajmainali.blogspot.com

Saturday, August 30, 2008

I SAY A DREAM.......

saw a dream,a dream last night,
which encouraged me that i might
sameday find,
A friend so kind,
What i say,what i do,she won't mind,
She we be someone close to my heart,
At any cost she won't depart,
And who will hurt my feelings,
Who will be so loving and caring,
Who will have a face so innocent,
A smile so sweet,
With voice so touching,
And, a heart so caring,
That no one has seen anywhere,
No one has heard of,
Anywhere,
I saw a dream that whispered to me,
Ican find a friend such,
If luck is with me even touch the part,
I follow is rough,
To reach my destination is tough,
But, to get a true friend,
Is more herder then I thought,
But, I bealive in the dream that I saw,
I will get a friend such,
I know the only thing I have to do is,
Trust in my dream and wait for afriend,
Who for me somewhere awaits.

(Vijay Panthi From-:Doha Qatar)

Tuesday, August 26, 2008

मेरो सम्झना विजयलाई


समय र परिवेसले डोराउदै हामीलाई एक अर्कामा परिचित बनायो। माया बढाइयो । पु:न हामी एक अर्कामा छुट्टीदै छौ । बिछोडीदै छौ। मैले सोचेको थिए बिदेशको ठाउँ आफ्नो भन्ने कोही छैन , के गर्ने होला कसो गर्ने होला भन्ने चिन्ता गर्थे । तर तेसो होइन रहेछ नेपाली जहाँ गये पनि नेपालीकै परिचय दिदारहेछन । दयालु मान्छे अनी मिलनसार । मैले जती सँग संगत गरे ५७ दिनको कतार बसाइमा कुनै पनि नेपाली लाई म नराम्रो भन्न सक्दिन । यस्तैमा विजय पन्थी सँग परिचय र संगत जीवनमा एक अबिस्मरनिय रहेछ भन्ने मैले लिएको छु । डार्लिङको सम्बन्धले एक अर्कालाई बोलाँउदा कती रमाइलो हुन्थियो । छोटो समयमा नै यती नजिक कमै सँग हुन्छ होला । के गर्ने समय र परिस्थिती अनुसार चल्नै पर्ने सधैं सँगै कहाँ बस्न पाउनु र हामी पनि २००६। २५ सेप्टेम्बर देखी छुट्टीदै छौ । आशा छ हाम्रो भेट अटुटरुपमा ईमेल मा हुनेछ । शरीर सँग नभय पनि मन सधैं सँगै रहनेछ । डार्लिङ नबिर्स ल कहिले कही यि डायरीमा पन्नाहरु पल्टाउदै गर्दा मेरो याद आएमा ईमेल अनी नेपालमा नै भए फोन या भेट गर ल । बर्षउ सम्म पनि म तिमीलाई बिर्सने छैन ।

उही तिम्रो डार्लिङ
दयानिधी अर्याल
पथननगर - ५ टाडी चितवन ईमेल -: dn_aryal@yahoo.com,dn_aryal@hotmail.com

Monday, August 25, 2008

म कतार मा आउँदा को बेथा {EPISODE-2}

मलाई मेरो सुपरभाइजर ले जुलाई २२ को घर जने भये समान तयार गरेर राख भन्यो अनी मैले समान सबै तयार परेर राखे ।तर सुपरभाइजर ले भने पनि मैले काम गर्ने ठाउँ बाट बङगलादेश को मान्छे घर गएको थियो । त्यो मान्छे जुलाई लास्ट मा आउछ भनेको थियो सुपरभाइजरले तर त्यो बङगाली नआये सम्म म घर जान पाउन्न थे ।त्यो बङाली आउला भनेर मैले पर्खिरहे तर अगस्त को पहिलो हप्तामा पनि आएन अनी अगस्त को १० तारिख आउछ भनेर भने बङाली मान्छे हरुले तेसपछी म आउला भनेर पर्खिरहे तर १० तरिख पनि आएन अगस्तको। मलाई त्यो सुपरभाइजर ले घर जान पाउछस भनेको दिन बाट मेरो मन मा घर को याद बाहेक केही पनि घुसेको थिएन। बरु घर नजने भनेर ढुक्क सँग बस्दा ४३ महिन गएको पत्तै भएको थिएन जब घर जने भनेर भन्दा त आउने दिन कात्न धेरै मुस्किल हुदोरहेछ । म अहिले काम गर्दा पनि काम तिर ध्यान नजादोरहेछ ।खाली घर को याद मात्र आउदोरहेछ । तर १६ तरिख अगस्तको आउला तनी भनेर पर्खे तर त्यो दिन पनि म धेरै दुख्खी भये आएन । तर त्यो बङगाली ले घर को फोन नम्बर दिएर गएको भएपनी शायद कहिले आउछस भनेर फोन गर्ने थिए होला । नत त्यो बङालीले फोन नम्बर दिएर नै गएको छ न त उस्ले नै फोन गरेको छ एती तरिख आउछु भनेर। आज २५ हो अगस्त तर पनि आएको छैन आज सम्म हजुर हरुले नै सोच्नु म कती तद्पिएको होला । मलाई बरु ४३ महिना काट्न तेती दु:ख भएको थिएन तर यो एक महिना काट्न मलाई ४३ महिन भन्दा पनि गाह्रो भएको छ । बङाली घर गएको पनि आज ५ महिना १८ दिन भयो अब बङाली को कतार आउने दिन जम्मा १२ दिन बाँकी छ । यो १२ दिन भित्र आएन भने त्यो बङाली आउन पाउदैन ।कतार को निएम अनुसार 6 महिना भित्रै आउन पर्छ नत्र एअरपोर्ट भित्र बाट आउन दिदैन तेसैले त्यो बङाली सेप्टेम्बर छ तरिख सम्मा जसरी पनि आउछ तेसपछी म जान्छु होला । यस्तै रहेछ बिदेश को जिन्दगी भनेको । घर जान्छु भनेको बेला पनि टाईममा जान नपाईने ।घर बाट सोच्नु भयो होला किन आएन भनेर तर के गर्ने मैले मात्र चाएर नहुने रहेछ । तर अब त घर जाने भनेर सोच्न पनि छाडेको छु हेरम क् हुन्छ छ तरिख सम्म। हुन्छ त मेरो बेदना घर जान भनेको बेला नपाउदा कस्तो टेनसन भएको रहेछ थाहा पाइहाल्नु भयो । फेरी भाग्यमा भये सम्म घर जादा को बेथा यो पेजमा वर्ने छु हेर्न नभुल्नु होला । अहिले लाई यती नै हजुरहरु को शुभचिन्तक विजय पन्थी